महाशिवरात्रीको पावन अवसरमा सम्पुर्ण श्रद्धालु भक्तजन सहित राजपुत समाजलाई हार्दिक शुभकामना तथा निमन्त्रणा !

महाशिवरात्रीको पावन अवसरमा सम्पुर्ण श्रद्धालु भक्तजन सहित राजपुत समाजलाई हार्दिक शुभकामना तथा निमन्त्रणा !

महाशिवरात्रीको सुखद अवसरमा २०८० फाल्गुन २५ गते शुक्रवार राजपुत समाज नेपालले आयोजना गर्न लागेको नि:शुल्क प्रसाद वितरण तथा नि:शुल्क स्वास्थ शिविर र औषधि वितरण कार्यक्रममा सहभागी हुन समस्तजनमा हार्दिक अनुरोध छ।

स्थान: हंसा मंडप, वनकाली, पशुपतिनाथ क्षेत्र, काठमाडौं ।

आयोजक: राजपुत समाज नेपाल

Rajput Society of Nepal
Chabahil, Kathmandu
Contact: +977-984-7358531, +977-985-1275531

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *