राजपुत समाज नेपाको वार्षिक वनभोज चैत्र ३ मा राष्ट्रिय सहिद पार्क, गोकर्णेश्वर (जगडाेेल) मा हुने ।
संजीव सिंह । महासचिव, राजपुत समाज नेपाल

मिति २०८० चैत्र ०३ गते शनिबारको दिन राष्ट्रिय सहिद पार्क, गोकर्णेश्वर (जगडाेल) मा राजपुत समाज नेपालले आयोजना गर्न लागेको सामुहिक जातिगत बनभोज कार्यक्रममा सम्पुर्ण राजपुत समाजका सदस्य, शुभेच्छुक, महिला र बच्चालाई सहभागिता जनाउन आयोजक राजपुत समाज नेपाल सबैलाई हार्दिक अनुरोध गर्दछ।

सहभागिता बापत प्रतिव्यक्ति (जनही) रु. १५०० सहयोग गरिदिनु हुन सबैमा विनम्र अनुरोध छ । कार्यक्रम विहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ । विहानको ब्रेकफास्ट, दिउँसोको हाइटी (स्नाक्स) र लन्च (खाना) को व्यवस्था सहित मनोरञ्जनात्मक तथा अन्य कार्यक्रम समेत रहेको जानकारी सवैलाई अवगत गराउन चाहन्छु ।


नोट: ५/६ वर्ष मुनिको बच्चालाई शुल्क लाग्ने छैन ।
आ-आफ्नो सहभागिता सुनिस्चित गर्नका लागि सम्पर्क:
ध्रुवकुमार सिंह (9841411424)
अमित सिंह (9852030999)
राजपुत समाज नेपाल ।

Leave a Reply