Author: Sanjeev Singh

  • वनभोज कार्यक्रम २०८२

    वनभोज कार्यक्रम २०८२ राजपुत समाज नेपालद्वारा सामुहिक मेलामिलाप, भेटघाट र संवादकाे शृङ्खलालाई सहजीकरण गर्ने तथा आफ्नोपनको आभासलाई अझ सुदृढ पार्ने लक्ष्यसाथ भोलि जेष्ठ १७ गते शनिवार राजपुत समुदायका लागि वनभोज कार्यक्रम हुन लागेको हो। तसर्थ सम्पुर्ण राजपुत समुदायका व्यक्तित्वलाई सहभागिता जनाउनका लागि हार्दिक आह्वान गर्दछौं। मिति: २०८२ जेष्ठ १७, शनिवार कार्यक्रम स्थल: बालकुमारी मन्दिर परिसर,…

  • वडा दशैं काे पहिलो दिन घटस्थापनाकाे शुभकामना

    वडा दशैं काे पहिलो दिन घटस्थापनाकाे शुभकामना

    हिन्दुहरूकाे महान चाडपर्व वडा दशैं काे पहिलो दिन अर्थात घटस्थापनाकाे उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्नु हुने ईष्टमित्र, सुभचिन्तक, सुभेच्छुक दाजुभाइ दिदिबहिनी लगायत सम्पूर्णमा सुख शान्ति ,समृद्धि एवम् उत्तरोतर प्रगतिकाे कामना सहित हार्दिक मंलमय सुभकाना व्यक्त गर्दछाैं । राजपुत समाज नेपाल ।

  • जितिया पर्वमा महिला समुहद्वारा शुभकामना आदानप्रदान कार्यक्रम
  • जितिया पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

    जितिया पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

    जितिया पर्वको अवसरमा राजपुत समाज नेपालको महिला समितिले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ। विगतकाे वर्ष झैं यो वर्ष पनि महिलाहरुको महान पर्व “जितिया” को अवसरमा राजपुत समाज नेपालको आयोजनामा समाजको महिला समुहद्वारा मिति २०८१ असोजको ०५ गते शनिवार बिहान् ११:०० बजेदेखि द ग्रिल नेसन, बत्तिसपुतली, नयाँ वानेश्वर काठमाडौंमा जितिया पर्व मनाउने कार्यक्रम रहेकोले राजपुत…