Author: Sanjeev Singh

  • हार्दिक श्रद्धाञ्जली !

    हार्दिक श्रद्धाञ्जली !

    हार्दिक श्रद्धाञ्जली ! राजपुत समाजका अग्रज श्री सुरेन्द्र प्रसाद सिंहको असमायिक निधनप्रति  समाज उनको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । यसका साथै शोक सन्तप्त् परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी कामना पनि गर्दछ । राजपुत समाजका सकृय शुभचिन्तक सिंह महोत्तरी जिल्ला जलेश्वर नगरपालिका फुलहट्टा निवासी हुन् । सिंह नेपाल…

  • राजपुत समाज नेपालको चौथो स्थापना दिवस ।

    २०८१ साउन ०७, सोमवार । काठमाडौंराजपुत समाज नेपालले चौथो स्थापना दिवस सफलतापुर्वक काठमाडौंमा मनाएको छ । स्थापना दिवस समारोह समाजको उन्नति प्रगति र आपसी सद्भाव सौहार्दय तथा मेलमिलापको भावना र परम्परालाई निरन्तरता दिनको लागि मनाइने गरेको समाजका महासचिव संजीव सिंहले बताए ।काठमाडौंमा समाजको चौतर्फी विकास र सहकार्य एवम् २०८१ सालको कार्यक्रम विवरण सार्वजनिकिकरण संगै शिक्षा,…

  • राजपुत समाज नेपाल सर्लाही शाखा अन्तर्गत बाराबेलबा गाऊँ कार्यसमिति गठन ।

    राजपुत समाज नेपाल सर्लाही शाखाले सर्लाही जिल्लाभित्र कार्यक्षेत्र बिस्तार गर्ने क्रममा विष्णु नगरपालिकाको बारा बेलबा गाऊँ कार्यसमिति गठन गरेको छ । जितेन्द्र सिंहको अध्यक्षतामा ११ सदस्यीय गाऊँ कार्यसमिति गठन भएको हो । पटकपटकको बैठक लगायत पछिल्लो जेष्ठ २५ गतेको सम्मेलन मार्फत बाराबेलबामा गाउँ कार्यसमिति गठन गरेको छ ।कार्यक्रमको अध्यक्षता बाराका बरिष्ठ समाजसेवी एवम् पूर्व गाविस…

  • मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश कुमार सिंह राजपुत चयन ।

    जनकपुर । २०८१ जेष्ठ २५, शुक्रवार मधेश प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभासदस्य माननीय सतिशकुमार सिंह राजपुत चयन हुनुभएको छ । मुख्यमन्त्री सिंह जनमत पार्टीको तर्फबाट सप्तरी क्षेत्र नम्बर २ को १ बाट १६ हजार ७३४ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो। नेता सिंह यस अघिको स्थानीय निर्वाचनबाट सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुहुन्थ्यो ।…