Category: Uncategorized

  • वडा दशैं काे पहिलो दिन घटस्थापनाकाे शुभकामना

    वडा दशैं काे पहिलो दिन घटस्थापनाकाे शुभकामना

    हिन्दुहरूकाे महान चाडपर्व वडा दशैं काे पहिलो दिन अर्थात घटस्थापनाकाे उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्नु हुने ईष्टमित्र, सुभचिन्तक, सुभेच्छुक दाजुभाइ दिदिबहिनी लगायत सम्पूर्णमा सुख शान्ति ,समृद्धि एवम् उत्तरोतर प्रगतिकाे कामना सहित हार्दिक मंलमय सुभकाना व्यक्त गर्दछाैं । राजपुत समाज नेपाल ।

  • हार्दिक श्रद्धाञ्जली !

    हार्दिक श्रद्धाञ्जली !

    हार्दिक श्रद्धाञ्जली ! राजपुत समाजका अग्रज श्री सुरेन्द्र प्रसाद सिंहको असमायिक निधनप्रति  समाज उनको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । यसका साथै शोक सन्तप्त् परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी कामना पनि गर्दछ । राजपुत समाजका सकृय शुभचिन्तक सिंह महोत्तरी जिल्ला जलेश्वर नगरपालिका फुलहट्टा निवासी हुन् । सिंह नेपाल…

  • राजपुत समाज नेपालको चौथो स्थापना दिवस ।

    २०८१ साउन ०७, सोमवार । काठमाडौंराजपुत समाज नेपालले चौथो स्थापना दिवस सफलतापुर्वक काठमाडौंमा मनाएको छ । स्थापना दिवस समारोह समाजको उन्नति प्रगति र आपसी सद्भाव सौहार्दय तथा मेलमिलापको भावना र परम्परालाई निरन्तरता दिनको लागि मनाइने गरेको समाजका महासचिव संजीव सिंहले बताए ।काठमाडौंमा समाजको चौतर्फी विकास र सहकार्य एवम् २०८१ सालको कार्यक्रम विवरण सार्वजनिकिकरण संगै शिक्षा,…

  • नेता सुरेन्द्रप्रसाद सिंहको शालिक निर्माण हुने ।

    मनराकट्टी, महोत्तरी । २०८१ जेष्ठ २१, सोमवार नेपाली काँग्रेसका नेता स्वर्गीय सुरेन्द्रप्रसाद सिंहको शालिक निर्माण हुने भएको छ । स्व. सिंहको जन्मथलो महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका २ कट्टीमा आज एक समारोहका बीच शालिक निर्माणको शिलान्यास गरिएको छ । शालिक निर्माणको शिलान्यास स्व. सिंहको जेठाे सुपुत्र इन्जिनियर रंजितकुमार सिंहले गरेका थिए । रंजितकुमार पनि लामो…