हिन्दुहरूकाे महान चाडपर्व वडा दशैं काे पहिलो दिन अर्थात घटस्थापनाकाे
उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्नु हुने ईष्टमित्र, सुभचिन्तक, सुभेच्छुक दाजुभाइ दिदिबहिनी लगायत सम्पूर्णमा सुख शान्ति ,समृद्धि एवम् उत्तरोतर प्रगतिकाे कामना सहित हार्दिक मंलमय सुभकाना व्यक्त गर्दछाैं ।
राजपुत समाज नेपाल ।

Leave a Reply