Author: Sanjeev Singh
-
भावपुर्ण हार्दिक श्रद्धाञ्जली !
भावपुर्ण हार्दिक श्रद्धाञ्जली ! राजपुत समाज नेपालका हितैषी तथा समाजका अग्रज डा. रवीन्द्र प्रसाद सिंहको आज साँझ भएको असामयिक निधनप्रति समाज गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ । साथै यस दुःखद घडीमा शोक सन्तप्त परिवारप्रति धैर्यधारण गर्ने शक्ति प्रदानको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । ७० वर्षीय सिंह अत्यन्त लोकप्रिय,…
-
राजपुत समाज नेपालद्वारा महाशिवरात्रीमा नि:शुल्क प्रसाद तथा स्वास्थ्य चेकजाँच र औषधी वितरण।
राजपुत समाज नेपालद्वारा महाशिवरात्रीमा नि:शुल्क प्रसाद तथा स्वास्थ्य चेकजाँच र औषधी वितरण। संजीव सिंह । २०८० फाल्गुन २५, शुक्रवार राजपुत समाज नेपालले महाशिवरात्रिको पावन अवसरमा दर्शनार्थी श्रद्धालु भक्तजनका लागि नि:शुल्क प्रसाद वितरण गरेको छ । यसैगरी नि:शुल्क स्वास्थ्य चेकजाँच र औषधी वितरण पनि गरेको छ । महाशिवरात्रीको अवसरमा पशुपति विकास क्षेत्र अन्तर्गत वनकालीमा अवस्थित हंसा…
-
राजपुत समाज नेपाल सर्लाही शाखा अन्तर्गत अर्नाहा गाऊँ कार्य समिति गठन ।
राजपुत समाज नेपाल सर्लाही शाखा अन्तर्गत अर्नाहा गाऊँ कार्य समिति गठन । मुलुक डेस्क, सर्लाही । २०८० फाल्गुन २७, आइतवार राजपुत समाज नेपाल सर्लाही शाखाले सर्लाही जिल्लाभित्र कार्यक्षेत्र बिस्तार गर्ने क्रममा बलरा नगरपालिका वडा न. ५ अर्नाहामा गाऊँ कार्य समिति गठन गरेको छ । २०८० साल फागुन २४ गते विहिबार अर्नाहामा सम्पन्न उक्त कार्यक्रममा गाऊँका…
