जितिया पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

जितिया पर्वको अवसरमा राजपुत समाज नेपालको महिला समितिले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ।

विगतकाे वर्ष झैं यो वर्ष पनि महिलाहरुको महान पर्व “जितिया”
को अवसरमा राजपुत समाज नेपालको आयोजनामा समाजको महिला समुहद्वारा मिति २०८१ असोजको ०५ गते शनिवार बिहान् ११:०० बजेदेखि द ग्रिल नेसन, बत्तिसपुतली, नयाँ वानेश्वर काठमाडौंमा जितिया पर्व मनाउने कार्यक्रम रहेकोले राजपुत समाज र समुदायका सम्पुर्ण महिलाहरुलाई सहभागिताको लागि हार्दिक निमन्त्रणा सहित स्वागत गर्दछ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *