वनभोज कार्यक्रम २०८२

वनभोज कार्यक्रम २०८२

राजपुत समाज नेपालद्वारा सामुहिक मेलामिलाप, भेटघाट र संवादकाे शृङ्खलालाई सहजीकरण गर्ने तथा आफ्नोपनको आभासलाई अझ सुदृढ पार्ने लक्ष्यसाथ भोलि जेष्ठ १७ गते शनिवार राजपुत समुदायका लागि वनभोज कार्यक्रम हुन लागेको हो। तसर्थ सम्पुर्ण राजपुत समुदायका व्यक्तित्वलाई सहभागिता जनाउनका लागि हार्दिक आह्वान गर्दछौं।

मिति: २०८२ जेष्ठ १७, शनिवार
कार्यक्रम स्थल: बालकुमारी मन्दिर परिसर, सुनाकोठी, ललितपुर
समय: बिहान ९ बजेदेखि ४ बजेसम्म ।
– सहभागिता वापत रु. १५००/- प्रति व्यक्ति सहयोग गरिदिनु होला।
– ५/७ वर्ष मुनिको स-साना नानीबाबुको सहभागिता बापत शुल्क लाग्ने छैन् ।
– सम्मान र मर्यादा पुर्वक सहभागिता जनाउन सबैलाई आग्रह गर्दछाैं । कार्यक्रम स्थलमा जुवातास र मदिरा प्रतिबन्धित रहेको अवगत गराउन चाहन्छु ।

सम्पर्क: ९८४१४११४२४/ ९८५२०३०९९९
९८०१०५०२३१/ ९८५११८११६०


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *